२०७९ श्रावण १, आईतवार ०७:४०

जानकी मन्दिरबाट एक युवा सम्पर्क विहीन भएका छन् ।

बुधबार आमा प्रेमा देवीसँग मन्दिर दर्शन गर्न आएका २२ वर्षीय भारतीय सोनु कुमार ठाकुर सम्पर्क विहीन भएका छन् । उनी गुरु पूर्णीमाका दिन जानकी मन्दिरबाटै सम्पर्क विहीन भएका थिए । सम्पर्क विहीन भएका ठाकुर भारत विहार राज्य, समस्तीपुर जिल्ला चोकमेहसी थानाका डरोरीका रहेका छन् । तर उनी बोल्न नक्सने (लाटो) र मानसिक रुपमा अस्वस्थ्य रहेको बताइएको छ । ठाकुरको परिवार तीन दिनदेखि उनको खोजी कार्य गरेपनि सम्पर्कमा आएका छैनन् । प्रहरीमा खोजीका लागि आग्रह गरेपनि प्रहरीले वास्ता नगरेको परिवारजनको आरोप छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News