![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।
आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY