अपडेट 
२०७९ श्रावण ६, शुक्रबार ११:२७

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्ला दिनहरूमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबीस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्।

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ। संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 

Comment


Related News

Latest News

Trending News