अपडेट 
२०७९ श्रावण १३, शुक्रबार १६:२६

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।

Comment


Related News

Latest News

Trending News