अपडेट 
२०७९ श्रावण १६, सोमबार १४:५६

सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News