अपडेट 
२०७९ श्रावण १८, बुधबार १४:३५

बुधबार सुन र चाँदीको मूल्य घटको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comment


Related News

Latest News

Trending News