अपडेट 
२०७९ श्रावण १८, बुधबार १६:३३

नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९१ पिसिआर परिक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परिक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् । हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News