२०७९ श्रावण २४, मंगलवार १३:०५
सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।
आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।



