![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ फेरि लगातार बढ्न थालेको छ ।
हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन ताेलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।