२०७९ श्रावण २५, बुधबार १५:१९

जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएपछि  सेवाहरु स्थगन गरेको छ ।

साथै भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News