अपडेट 
२०७९ भाद्र १, बुधबार ०६:१८

होटल सीताशरणमा एसवीआइ बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका छन् ।

एसवीआई बैंकका भीसा डेविड कार्ड धारक ग्राहकहरुले विशेष छुट पाउने भएका छन् । मंगलबार एसवीआई बैंकका प्रदेश कार्यालय प्रमुख लेखनाथ पोखरेल तथा होटल सीताशरणका महाप्रवन्धक कमल सिंह साउदबीच सो सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका भीसा डेविड कार्ड धारक ग्राहकहरुलाई होटलको विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको जनाइएको छ । सो कार्यक्रममा नेपाल एसविआई बैंकका शाखा कार्यालय जनकपुरका शाखा प्रवन्धक दीपेन्द्र ठाकुर लगायत होटलका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News