अपडेट 
२०७९ भाद्र ८, बुधबार १७:५७

नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News