अपडेट 
२०७९ भाद्र १३, सोमबार ०७:०४

सर्लाहीका सम्पूर्ण सामुदायिक विद्यालयहरु आइतवार देखि १८ गतेसम्मको लागि बन्द गरिएको छ ।

नेपाल सरकारले विद्यालय कर्मचारीहरु माथि गरेको अन्यायको विरुद्ध र उनीहरुको पेशागत हकहितकको संरक्षणका लागि आवाज उठाउँदै नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति सर्लाहीले एक सूचना जारी गर्दै एकसाताको लागि जिल्ला भरीका सामुदायिक विद्यालयहरु बन्द गरी आन्दोलनमा उत्रेएका छन् । परिषद्को उक्त निर्णय प्रति विभिन्न शिक्षक संगठनहरुले समेत प्रतिबद्धता जनाएको छ जिल्ला अध्यक्ष नारायण प्रसाद यादवले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News