अपडेट 
२०७९ भाद्र १५, बुधबार १७:११

नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News