अपडेट 
२०७९ भाद्र १६, बिहीबार १४:०९

संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगकाे दाेस्राे बयान लिएकाे छ । समितिले दाेस्राे बयान बुधवार लिएकाे हाे ।

बुधबार समितिका सबै प्रश्न सोध्न समय नपुगेपछि उहाँसँग पुन: आइतबार फेरि बयान लिने गरी बाेलाइएकाे छ ।

समितिका एक सदस्यले दिएकाे जानकारी अनुसार बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उहाँलाई आइतबारका लागि बोलाएको हाे ।

Comment


Related News

Latest News

Trending News