अपडेट 
२०७९ भाद्र १८, शनिबार १७:५५

नेपालमा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने थप ३ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News