२०७९ भाद्र २२, बुधबार ०७:३२
राष्ट्रिय बास्केटवल प्रतियोगिताकालागि बारा जिल्लावाट खेलाडी छनौट गरिएको छ ।
ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा ११ सदस्यीय खेलाडी छनौट गरिएको छ । छनौट भएका खेलाडीहरुमा सतिश हजश, केशव अग्रवाल, शेरवहादुर प्रधान, युग तुलस्यान, अक्षत अग्रवाल, आदित्य कुमार चौरसिया, राजन पटेल, मनिष कोइराला, अमितकुमार यादव, शुभम चौरसीया र आदित्य राज पटेल रहेका छन् ।

