अपडेट 
२०७९ भाद्र २६, आईतवार १३:१०

रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर भागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

देवाही गोनाही नगरपालिका–१ करुनिय घर भएका मोहमद कासिम उर्फ शेख विकाउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुँवरले बताए ।

२०७७ भदौ ३ मा ६५ वर्षीया पुजारी श्रीराम शाहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । दुई वर्षपछि पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News

Latest News

Trending News