
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको नमुना मतपत्र सार्वजनिक गरेको छ । दलहरुले समानुपातिक सूची बनाउनुअघि मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
निर्वाचनमा भाग लिन दर्ता भएका दलहरुले आगामी असोज २ र ३ गते बन्दसूची बुझाउने कार्यतालिका रहेको छ। आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुँदैछ।
please subscribe our official youtube channel and support us.