अपडेट 
२०७९ आश्विन ३, सोमबार १२:०९

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News