अपडेट 
२०७९ आश्विन ४, मंगलवार १३:०६

सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News