२०७९ आश्विन ६, बिहीबार १३:२५

पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसाे समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले  ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News