२०७९ आश्विन ६, बिहीबार १६:०५

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवेदन पेश गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएकाे हाे।

Comment

Related News

Latest News

Trending News