२०७९ आश्विन १०, सोमबार १६:५६

सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो

छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।।

Comment

Related News

Latest News

Trending News