अपडेट 
२०७९ आश्विन १२, बुधबार १२:४०

सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News