अपडेट 
२०७९ आश्विन १२, बुधबार १७:१९

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ८४ पिसिआर परिक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News