अपडेट 
२०७९ आश्विन १५, शनिबार १७:१४

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ सय ९१ पिसिआर परिक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News