२०७९ आश्विन २१, शुक्रबार १३:३९

लागुऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साका ३० वर्षीय मुकेश श्रीवास्तव र १६ वर्षीय मुस्तफा देवान तथा बाराका ३७ वर्षीय मुस्ताज देवान रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई नेपालबाट भारततर्फ जाँदै गर्दा पक्राउ गरेको हो। अटोमा भारततर्फ जाँदै गर्दा चेकिङको क्रममा प्रहरीले उनीहरुको साथबाट २० केजी लागुऔषध चरेश बरामद गरेको छ।

Comment

Related News

Latest News

Trending News