२०७९ आश्विन २७, बिहिवार ०८:३१

निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले ४ मंसिरमा हुने निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

यसअघि आयोगले आजै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो। आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

 

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=R9LPU7poSSo

Comment

Related News