अपडेट 
२०७९ आश्विन २९, शनिबार १६:०८

नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ४५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टीजेन परिक्षणका क्रमम ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन् । हाल नेपालमा ६ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News