मंसिर चार गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाल सद् भावना पार्टीले संघर्षबाट मधेशी समुदायमाथि भइरहेको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, लैङ्गिक, सामुदायिक र भेदभाव, शोषण, उत्पीडन, असमान व्यवहार विरुद्धको रहेको बताएका छन् ।
राणाको पालादेखि सन् २००७ मा प्रजातन्त्र स्थापना भएपछि अन्तरिम सरकार र वि.स. २०१५ मा निर्वाचित नेपाली कांग्रेसको सरकारदेखि विभिन्न अवधिमा बनेको कम्युनिष्ट सरकार र वि.स. २०६४ सालमा माओवादीको नेतृत्वमा रहेको महिला लोकतान्त्रिक सरकारबाट मधेशी जनताले गरेका अपेक्षा पूरा हुन नसकेपछि मधेशीप्रति नेपाली कांग्रेस, ने.पा. एमाले, माओवादी केन्द्रले गैर–मधेशवादी पार्टी वा मधेशलाई सौतेनी आमाको व्यवहार गर्छ । स्वार्थमा लिप्त जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल –लोसपा) ले भतिजावाद, पुँजीवाद, जातिवाद र परिवारवादको राजनीति गर्ने मधेसी वीर शहीदको सपनालाई चकनाचुर पारेको हो भन्ने प्रश्न खडा गर्ने हो । उनीहरुको नागरिकतामा अंकुश लगाएर उनीहरुलाई आफ्नै देशमा गैर नागरिक बनाउने षड्यन्त्र भइरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको सम्पूर्ण मधेशी समुदायमाथि शासककै शोषण र उत्पीडनको चक्र चलिरहेको कुरा इतिहास साक्षी छ । यही शासन व्यवस्थाका कारण मधेशी, पिछडिएको वर्ग, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, किसान, लगयत महिला उत्पीडित तथा उत्पीडित समुदाय उपेक्षित भएका छन् । त्यसैले बेलसल मण्डेलाको सिद्धान्तमा आधारित, पूर्ण समानुपातिक समावेशी सिद्धान्त, लोकतान्त्रिक संघीय गणतन्त्र, समतामूलक समाजवादको स्थापनाका लागि पूर्ण हिम्मतका साथ दासत्वको शृंख्ला तोड्दै गैर–मधेशवादी पाँच दलको हकमा आधारित पञ्जा छाप र ५ विकासका मागहरू ।आन्दोलनको रूपमा नेपाल सद्भावना पार्टीले २०७९ मंसिरको निर्वाचनमा भाग लिएको पार्टीका अध्यक्ष रामकुमार महतोले बताए । उनले भने घोषणापत्र जारी गरिसकेका छौं । आफ्नो पहिचान, आफ्नो ज्ञान, मधेशको पुरानो नेपाल सद्भावना पार्टीलाई पंजा चिन्हमा भारी मतले विजयी गराउदै गजेन्द्र बाबुको सपना साकार पारौं भन्दै संघर्षको लागि अत्यावश्यक उर्जा प्रदान गरिरहेका छन् ।


