अपडेट 
२०७९ कार्तिक २, बुधबार १२:२४

सुन चाँदीको भाउ आज सामान्य घटेको छ  ।  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News