अपडेट 
२०७९ कार्तिक ३, बिहीबार ११:२७

बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुन आज बुधबारको तुलनामा १०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्यमा समेत लगातार दोस्रो दिन गिरावट आएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News