अपडेट 
२०७९ कार्तिक ४, शुक्रबार १७:४५

नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार १३ पिसिआर परिक्षणका क्रममा ४८ जना र १ हजार ४ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप ५४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ७ सय २१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News