अपडेट 
२०७९ कार्तिक ६, आईतवार १५:४२

नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९ संक्रमित कोरोनामुक्त भएका छन् । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News