२०७९ कार्तिक १२, शनिबार ०७:०९
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुरमा छठ व्रतालु महिलाहरुलाई साडीसहित छठ सामग्री वितरण गरिएको छ ।
विगत दुई बर्षदेखि आरभ ट्रेडिंग जीतपुरकी सञ्चालक मालती देवीले आर्थिक अवस्थाले कमजोर विपन्न वर्गका ६ जना महिलाहरुलाई सामग्री वितरण गरिएको छ । आफनो नातिनी(छोराको छोरी) विरामी भइरहदा ,उनको स्वास्थ्य लाभको कामनासहित छठ सामग्री वितरण गरिएको संचालिका देवीले जानकारी दिइन ।
Please subscribe our official youtube channel Below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo


