अपडेट 
२०७९ कार्तिक १३, आईतवार १७:०१

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ सय २९ पिसिआर परिक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News