२०७९ कार्तिक १९, शनिबार ०८:१९

खट्टु श्याम बाबाको पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

सो अवसरमा श्याम संकीर्तन मण्डलले विशाल निशान यात्रा निकालेको थियो । गाजा बाजाका साथ निस्किएको यस यात्रामा मारबाडी समाजका सयौं महिला पुरुषको सहभागिता रहेको थियो । भानुचौक बाट निस्केको निशान यात्रा मारबाडी सेवा समितिको सदनसम्म सम्पन्न भएको थियो । निर्मल चौधरीको नेतृत्वमा सञ्चालित यस निशान यात्रामा मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाज लगायत समाजका महिला पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।

 

Comment


Related News

Latest News

Trending News