२०७९ मंसिर ४, आईतवार १७:३२

सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको वाग्मती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जना पक्राउ गरेको हो।

वाग्मती नगरपालिका १२ बथनीय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य सिंह पक्राउ परेको प्रहरीले जनाएको छ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News