२०७९ मंसिर ५, सोमबार ०६:४८

महोत्तरीमा शान्तिपूर्ण मतदान सकिएको छ ।

मतदान समाप्त पछिको प्रारम्भिक जानकारी अनुसार ६० प्रतिसत भन्दा बढ़ी मतदान भएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेनले बताएका छन् । उनले अझै तथ्यांक अपडेट भइरहेकोले यकिन तथ्यांक नभए पनि ६० प्रतिशतभन्दा बढी मत खसेको सेनले बताए। जिल्लामा शान्पिूर्ण मतदान सम्पन्न भएको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News