२०७९ मंसिर ९, शुक्रबार ०७:१५
प्रतिनिधिसभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गरे ।


