२०७९ मंसिर १०, शनिबार १७:५४

सीताराम विवाहपचमीको अवसरमा जिल्ला प्रशासन कार्यालय,धनुषाले जनकपुरधाममा मांस मदिराको बिक्री तथा सेवनमा रोक लगाएको छ ।

विवाहपञ्चमीलाई भव्य रुपमा मनाउन बसेको सर्वदलीय बैठकले मंसिर ९ गते राती १२ बजे देखि मंसिर १२ गते राती १२ बजेसम्म अन्तरगृह मिथिला परिक्रमा क्षेत्रमा मांस मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकारी दिए ।

मंसिर ७ गतेदेखि सुरु भएको साताव्यापी विवाहपञ्चमी महोत्सव मंसिर १३ गते सम्पन्न हुनेछ ।

Comment


Related News

Latest News

Trending News