अपडेट 
२०७९ मंसिर १३, मंगलवार ०८:४४

म्यानमार सरकारको नीतिकाकारण त्याहाँबाट भागेर पहिले बंग्लादेश र त्यसपछि भारत हुदै नेपालप्रवेश गरेका रोहिग्या मुसलमानहरु नेपालकालागी ठूलो चुनौतिबन्ने अवस्था देखिएको छ । खुल्लासिमानाको फाइदा उठाउर्दै नेपालप्रवेश गर्ने रोह्ंिगया मुसलमानहरु बहय रुपमा शरणर्थीको रुपमा देखिएपनिचुनौतिबन्न सक्नेछन् । नेपालमाहाल सम्म एक हजारजतिरोहिंगया शरणर्थी रहेको अनुमानछ ।उनीहरु केवल राष्टिय राजधानीकाठमाण्डौर उपत्यका क्षेत्रमामात्रै रहेका छैन्न । त्यस बाहेक तराई क्षेत्रकाविभिन्नभागमा रहेकाछन् । शुरुमा शरणर्थीको रुपमाप्रवेश गर्ने र पछि पैसाको लोभमाअथवाधार्मिक सम्बन्धकाकारण अवैधतरिकाले नेपालको नागरिकतापनियिनीहरु हासिलगरि आफनो धार्मिक स्वतन्तको मागगर्दै समानता र त्यसपछि विशेष अधिकार अथवाआरक्षणको मागगर्न सक्नेछन् । झापा, मोरङ र सुनसरीका सीमावर्ति क्षेत्रमाहजारौ बंग्लादेशी र रोह्ग्यिाले नेपालको नागरिकतालिईसकेकाआरोप पनिलाग्दै आएको छ । २०४९ सालको स्थानीयचुनाव पछि तत्कालिनभद्रपुरकाएक प्रभावसाली नेताले सदाशयता र उदारता देखाउदै अनेकौं बांग्लादेशीलाई नेपालको नागरिकतादिलाएकाथिए । भूराजनीतिकजोखिमर खुल्लासिमानाकाकारण बढदो सीमाअपराधतथाअन्तरराष्ट्रिय आतंकवादीप्रभाव समेत बढदै गईरहेको परिप्रेक्ष्यमा शरणार्थीतथा अनेक रुपमाबसोवास गर्ने विदेशीनागरिकाकारण राष्ट्रियसुरक्षाचुनौतिक्रमशः जटिल बन्दै गएको ठहर एक जना सुरक्षाविशेषज्ञको रहेको छ ।खास गरि शरणार्थीका राजनितिकगतिविधी, जातिवादतथाआतंकवादी संगठनसंगको संलग्न्ता, नेपालीनागरिक सरह सुविधापाउनुपर्ने पछिला माग र तीमागमाअन्तराष्ट्रिय सहयोग संस्थाहरुको समर्थन र सहयोग गम्भीर चिन्ताको विषय रहेको उनको ठम्याई छ । यो देशको सुरक्षासित सम्वन्धितविषयभएकाले सवाभविक रुपमापनि सवैको सरोकारको विषयहुनुपर्ने हो । रोह्ग्यिा मुसलमानलाई नेपालले शरणर्थीको मान्यतानदिएपनियहाँआएर उनीहरु क्याम्पकै शैलीमा समूहगत रुपमा बस्दै आएका छन् । संयुक्त राष्ट्रसंघको शरुणार्थी उच्चयुक्तको कार्यालय (युएनएचसिआर) नेपालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा १०० जतिले रोहिग्याथपिएका छन । हालचार सय जतिले युएनएचसिआरबाट सहरी शरणर्थीको रुपमा परिचयपत्रपाइसकेका छन् भने थप एक सय ५० जनाले निवेदनदिएका छन् ।

संख्यामा बढे संगै उनीहरु कठमाण्डौकाबाहिरी क्षेत्रमाजग्गा भाडामा लिएर वस्ने तैयारीमा छन् । मानवीयताको आधारमा नेपालले उनीहरुलाई सहज रुपमा वस्न दिएको छ। सोहीकारण पनिभारतवाट नेपालआउने क्रम बढेको हुन सक्ने ठहर एक जना सुरक्षाविज्ञको रहेको छ । गतवर्ष रोहिग्याको एक समूहअवैध रुपमाकाठमाण्डौ आईपुगेपछि गृह मन्त्रालयले सीमाक्षेत्रमा कडाई गर्ने नीतिलिएको थियो । नेपालको तराईको ठाँउ ठाँउमा जनपदर सशस्त्रप्रहरीकाचौकीअथावाक्याम्पहरु खेलिएका छन् । खुल्लाचौरमा, बगैचामा, सार्वजनिक ठाउ र भवनहरमा टेण्टलगाई अथवाबिना टेण्ट नै बसोबास गरिरहेका रोहिंग्याहरुको पहिचानगर्न कठीन छैन । तत्कालै तिनलाई नेपालवाट निकालागर्न सक्नुपर्दछ । नेपालले आफ्नो देशवाट निकाला गरेमाउनीहरु पूनःबंग्लादेश अथवाम्यानमार पुग्नबाध्यहुनेछन् । राजधानी काठमाण्डौको कुपन क्षेत्रमापनि राममन्दिरको वरिपरि टहरा बनाएर यस्ता रोशिग्या शरणर्थीहरु बसोवास गर्दे आएको छन । ज्यामी देखीविभिन्नकाममाआवद्ध यिनीहरु ठाँउ नपाएपछ खुला क्षेत्रमापनि भाडा लिएर बस्ने तयारीमा हुन्छन । छिमेकी देश भारतमाकरिब ४० हजार रोहिग्या शरणार्थी रहेको त्यहाँकाह्युमन राइट वाचनामकअन्तरष्ट्रिय संस्थाको विवरण छ । भारतमाभन्दा नेपालमा बस्न सहजहुने ठानेर त्यहाँवाट नेपालआउने क्रम बढेको हुन सक्दछ । विगतमाकतिपय समूहले लाखौ पैसा असुलेर रोहिग्या समूहलाई नेपालमासमेत ल्याएको खुलेको थियो । दुई वर्ष अधिबंगलादेशी समूहलाई पक्राउ समेत गरिएको थियो । त्यतिवेला अनुसन्धानहुदाँ नेपालहुदै देश तेश्रो देश लैजानभनेर कतिपय रोह्गियालाई नेपालल्याईएको खुलेको थियो । शरणर्थी तथाअवैध रुपमा नेपामाबसोवास गर्ने विदेशीनागरिकमाकारण राष्ट्रिय सुरक्षाचुनौतिक्रमशः जटिल बन्दै गईरहेने भनाई एक जनासुरक्षाविज्ञको रहेको छ । भारतमाप्रधानमन्त्री नरेन्द्र मोदीको सरकार अस्त्विमाआएदेखि त्यहाका सरकारले रोहिग्या शरणार्थीको गतिविधिलाई बडो सुक्ष्मतापूर्वक नियाली रहेको छ । त्यहाँको राजनितिकगतिविधीमातिनको संलग्नता पाइएपछि सरकार चनाखो भएको हो रअवैध जतिलाई भारतबाट बाहिर निकाल्ने मानसिकताबनाएको छ । नेपालले पनिअतिथि र अतिवादीको पहिचानगर्नु आवश्यक छ । भुटानी शरणर्थीहरु पनिबषैदेखि नेपालमाबसोवास गर्दे आएकाहुन तर कहिल्यै कुनै समस्याभएन। हुनतःपहिलो समय सरकारले भुटानी शरणार्थीलाई बैंक खाताखोल्न,व्यपार व्यवसायगर्ने लगायत सुविधादिनलागेकोमा सुरक्षाअधिकारीले त्यसमा असन्तुष्टि जनाएकाथिए । गृहमन्त्रातयले केहीमहिना अघि दिएको विवरण अनुसार रोहिग्याबाहेक पाकिस्तानका एक सय २७अफगानिस्तानका ५२, सोमालियाका २१, श्रीलंका १९, बंग्लादेशमा ५ र इराकका एक जनाले युनएनएच सी आरको कार्यालयबाट शरणार्थी परिचयपत्रलिइएका छन् । यसरी नेपालमाअवैध रुपमा वस्दै आएका सहरी शरणर्थीलाई युएनएचसिआर तेस्रो मुलुकमापठाउने गरेको छ ।

त्यहीलोभमाकतिपय देशकानागरिक नेपालआउने र पासपोर्ट फलेर एुएनएचसिआरमापुग्ने प्रवृति छ । यसले नेपालमाभने सुरक्षाचुनौति बढेको ठहर छ । नेपाल सरकार तिब्बती र भुटानी शरणर्थिलाई मात्रऔपचारिकमान्यतादिएको छ । १२ हजार पाँच सय ४० तिब्बतीतथा ६ हजार तीन सय ६५ भुटानी शरणर्थी नेपालमा छन । तिब्बती शरणर्थी हरु लामो समय देखि नेपालका बस्दै आएका छन । तिब्बतसित नेपालको भौगोलिकसिमानाजोडिएको र धार्मिक संस्कृतिक समान्ता रहीआएको छ । तिब्बतीहरु नेपालआउनु अस्वाभाविक होइन। त्यसरी नै भुटानीहरु पनिभाषा र धार्मिक समानताकाकारण नेपालमा शरण लिए तर रौहिग्यासित नेपाको त्यस्तो साईनो रहेका छैन । रोहिंग्यादिनभरी घरमा बस्ने, गरीबाअवस्थाका र केहीनपाएकाकारण मानिसरुपले पनिआक्रामकएवं हिंसक प्राकृतिका पाइन्छन् । सन्तानउत्पादनगर्नु बाहेकतिनको खासै कामपनि रहेको हुदैन । अवैध सत्तानको भारीलाई नेपालले थेग्न सक्दैन । त्यसैगरि नेपाली चेलीबेटीसित प्रेम विवाद गरेर उनीज्वाई पनिबन्न सक्दछ, त्यसपछि झन बढी सम्स्याहुनेछ । नेपालमाबंल्गादेशीहरुको पनिक्रियाकलापविवादरहितपाइएको छैन । रोहिग्याशरणर्थीहरु पनिधार्मिक सवालमानिकै आक्रमकहुने गर्दछन । भोलीकादिनमायिनीहरु आफनो राजनीतिक र धार्मिक अधिकारको मागगर्नेछन् । तराई मधेसका केहीजिल्लामाधार्मिक आधारमायी शरणर्थीहर आफनो स्वजातिअथवाधर्मका मान्छेलाई प्रभावमापारेर अवैधरुपमा नेपालको नागरिक्तालिन सक्दछन । तसर्थ पनि यस दिशामाहाम्रो ध्यानजानु आवश्यक छ । रोहिंगया शरणर्थीलाई नेपालले किनउदारता देखाउने?भोलीकादिनमाकुनै जातियअथवाधार्मिक उन्मादनहोस, सामाजिक सदभावमाकमीआएमो तथा हिंसा एक आतंक जस्ता घटन नहोस यस हिंसाले पनि रोहिंग्या शरणथीहरुको प्रवेश माथि रोक लाग्नु आवश्यक छ र आईसकेकाहरुलाई तिनको स्वदेश फिर्ताको व्यवस्था सुनिश्तिगरिनु पर्दछ ।

Comment


Related News

Latest News

Trending News