म्यानमार सरकारको नीतिकाकारण त्याहाँबाट भागेर पहिले बंग्लादेश र त्यसपछि भारत हुदै नेपालप्रवेश गरेका रोहिग्या मुसलमानहरु नेपालकालागी ठूलो चुनौतिबन्ने अवस्था देखिएको छ । खुल्लासिमानाको फाइदा उठाउर्दै नेपालप्रवेश गर्ने रोह्ंिगया मुसलमानहरु बहय रुपमा शरणर्थीको रुपमा देखिएपनिचुनौतिबन्न सक्नेछन् । नेपालमाहाल सम्म एक हजारजतिरोहिंगया शरणर्थी रहेको अनुमानछ ।उनीहरु केवल राष्टिय राजधानीकाठमाण्डौर उपत्यका क्षेत्रमामात्रै रहेका छैन्न । त्यस बाहेक तराई क्षेत्रकाविभिन्नभागमा रहेकाछन् । शुरुमा शरणर्थीको रुपमाप्रवेश गर्ने र पछि पैसाको लोभमाअथवाधार्मिक सम्बन्धकाकारण अवैधतरिकाले नेपालको नागरिकतापनियिनीहरु हासिलगरि आफनो धार्मिक स्वतन्तको मागगर्दै समानता र त्यसपछि विशेष अधिकार अथवाआरक्षणको मागगर्न सक्नेछन् । झापा, मोरङ र सुनसरीका सीमावर्ति क्षेत्रमाहजारौ बंग्लादेशी र रोह्ग्यिाले नेपालको नागरिकतालिईसकेकाआरोप पनिलाग्दै आएको छ । २०४९ सालको स्थानीयचुनाव पछि तत्कालिनभद्रपुरकाएक प्रभावसाली नेताले सदाशयता र उदारता देखाउदै अनेकौं बांग्लादेशीलाई नेपालको नागरिकतादिलाएकाथिए । भूराजनीतिकजोखिमर खुल्लासिमानाकाकारण बढदो सीमाअपराधतथाअन्तरराष्ट्रिय आतंकवादीप्रभाव समेत बढदै गईरहेको परिप्रेक्ष्यमा शरणार्थीतथा अनेक रुपमाबसो

