२०७९ मंसिर १३, मंगलवार ०९:२४

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=kGs4vGm8xTI

 

 

Comment


Related News

Latest News

Trending News