२०७९ मंसिर १३, मंगलवार १०:१४
धनुषा क्षेत्र नं. ४ मा नेकपा एमालेका नेता रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी भएका हुन् ।
उनले त्ता गठबन्धन नेपाली काँग्रेसका नेता महेन्द्र यादवलाई १२४ मतअन्तरले पराजित गर्दै उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।


