२०७९ मंसिर १३, मंगलवार १६:०८

साताव्यापी विवाहपञ्चमी महोत्सवको आज अन्तिम दिन रहेको छ ।

सोमबार विवाहपञ्चमीको मुख्य दिन, राम सीताको विवाह गरिए संगै आज(मंगलबार) राम कलेवा अर्थात जन्तीलाई विदाई गरिन्छ । अयोध्याबाट आएका जन्ती, साधुसन्त, श्रद्धालभक्तजनलाई विभिन्न प्रकारको खाने कुरा ख्वाई आज विदा गरिन्छ ।

हेर्नुहोस राम कलेवाको भिडियो

https://www.youtube.com/watch?v=Lugv4TwWv20

Comment


Related News

Latest News

Trending News