२०७९ मंसिर १४, बुधबार ०७:१५

सर्लाहीको हरि पूर्वाकी एक मृतक महिलाको परिवारलाई बीमा बापतको भुक्तानी दाबी रकम प्रदान गरिएको छ ।

हरिपूर्वा नगरपालिका ५ की लिलम देवीले फरवार्ड माइक्रो फाइनान्स लघुवित्त संस्थामा गरेको बीमाको भुक्तानी दाबी रकम प्रदान गरिएको छ । बीमा गरिएको डेढ वर्षपछि दम रोगबाट लिलम देवीको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कम्पनीले उनको परिवारलाई बीमा रकम र क्रियाखर्चबापत १ लाख १४ हजार रुपैयाँ प्रदान गरेको छ । मृतक लिलम देवीको श्रीमान देवी मण्डललाई रकम प्रदान गरिएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त संस्था हरिपूर्वाका प्रमुख जितेन्द्र कुमार विश्वासले जानकारी दिए ।

 

Comment


Related News

Latest News

Trending News