२०७९ मंसिर १६, शुक्रबार ०६:३८

लक्ष्मी लघुवित वित्तीय संस्थाको १२ औं बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ ।

धनुषाको सवैला नगरपालिका–३ सवैला स्थित रहेको लघुवित्तको बार्षिकोत्सवको अवसरमा २५ जनाले रक्तदान गरेको शाखा प्रवन्धक राजेशकुमार चौधरीले जानकारी दिएका छन् । सो रक्तदान कार्यक्रममा लघुवित्तका शाखा प्रवन्धक चौधरी, वडाध्यक्ष, राजनीतिकज्ञ, रेडक्रस सवैला शाखाका अध्इक्ष रामकेवल नायक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सफल पार्नकालागि रेडक्र सोसाइटी र रक्तदान गर्नेहरुमा शाखा प्रवन्धक चौधरीले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News