२०७९ मंसिर १८, आईतवार ०८:१०

बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट निर्वाचित दुबैजनालाई बाराको परवानिपुर गाउँपालिका ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले सम्मान स्वरूप २०५ किलोको माला लगाइ सम्मान गरेका छन् । मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका छन् ।

Comment


Related News

Latest News

Trending News